भाइरल प्रमुख प्रशासकीय अधिकृत निरौलासहित २० उपसचिव र १८ अधिकृतको सरुवा

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २० जना उपसचिव र १८ जना शाखा अधिकृतलाई सरुवा गरेको छ ।

यसमा महिलासँग अनैतिक क्रियाकलाप गरेको भिडिओ लाइभमा परेका दमकका प्रमुख प्रशासकीय अधिकृत डमरुप्रसाद निरौलासमेत छन् । निरौला मन्त्रालयको अतिरिक्त समूहमा तानिएका छन् भने उनको ठाउँमा तारकेश्वर नगरपालिकामा रहेका गणेशराज कार्कीलाई पठाइएको छ ।

यस्तो सरुवाहरुको सूची

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री