मिलन अमात्यको ‘दशै तिहार’ सार्वजनिक (भिडियो)

काठमाडौं । चर्चित गायिका मिलन अमात्यको नयाँ गीत ‘दशै तिहार’ बोलको भिडियो सार्वजनिक गरिएको छ ।
‘दशै तिहार’ बोलको गीतमा शब्द तथा संगीत डुकुना ‘‘नेवारको रहेको छ भने संगीत व्यवस्थापन बिबि अन्रुरागी र मिक्सिंग श्यामस्वेत रसाइलीले गरेका छन् ।
गीतको भिडियोमा मिलन आफैले अभिनय गरेकी छिन् । अभिनयमा प्रविन केसीले उनलाई साथ दिएका छन् ।
गीतको म्युजिक भिडियोको निर्देशन राजेश पुमा राईले गरेका छन् । भिडियोको छायांकन जीबी लामा, सम्पादन विकाश दाहालले गरेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री