काठमाडौं । सरकारले १२२ जना प्रहरी नायव निरीक्षक (सई) लाई वरिष्ठ नायव प्रहरी निरीक्षक (वरिष्ठ सई) मा बढुवाका लागि सिफारिस गरेको छ । सोमबार बसेको बढुवा सिफारिस समितिको बैठकले १२२ जनालाई बढुवा गर्न सिफारिस गरेको हो ।
हेर्नुस् सूची :-






तपाईंको प्रतिकृया




