जेनेरेटरमा आगलागी भएपछि लुम्बिनी प्रदेशसभा बैठक स्थगित

काठमाडाैं । लुम्बिनी प्रदेश सभाको बैठक स्थगित भएको छ । जेनेरेटरमा आगलागी भएपछि प्रदेशसभा बैठक स्थगित भएको हो ।

सत्तारुढ र प्रतिपक्षी दलहरुबीच सहमति भएपछि बुधबार प्रदेशसभाको बैठकको सञ्चालका लागि अवरोध हटेको थियो ।तर, संसदको सुरुमा विशेष समयमा बोल्दै मुख्यमन्त्री डिल्ली चौधरीले विपक्षको माग सम्बोधन गरेर अघि बढ्ने प्रतिबद्धता जनाएका थिए ।

त्यस्पछि सांसद तुलसीप्रसाद चौधरीले बोलेपछि विद्युत् आपूर्ति बन्द भएको थियो । त्यसपछि सभामुखले जेनेरेटरमा आगलागी भएको भन्दै १० मिनेटका लागि बैठक स्थगित गरेका हुन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

विश्वास मत लिन बोलाइएको बैठक कांग्रेस, राप्रपा र नाउपाले घेरेपछि…

काठमाडौं । मुख्यमन्त्री दीर्घबहादुर साेडारीले विश्वास मत लिन बोलाइएको सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित भएको छ …

प्रतिकृया दिनुहॊस

This will auto close after