घट्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच ?

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य घटेको छ । आइतबारदेखि निरन्तर बढिरहेको सुनको भाउ बुधबार घटेको हो ।

बुधबार सुनको मूल्य प्रति तोला १ लाख १० हजार रुपैयाँ कायम भएको छ । मंगलबार प्रति तोला १ लाख १० हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ६ सय रुपैयाँले घटेर प्रति तोला १ लाख १० हजार रुपैयाँमा कारोबार भईरहेको हो । तेजाबी सुनको मूल्य १ लाख ९ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार चाँदीको मूल्य स्थिर रहेको छ । चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ७५ रुपैयाँ कायम भएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बाढीपीडितका लागि नाडाको राहत सहयोग

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले शनिबार बाढीपीडितका लागि राहत सामग्री हस्तान्तरण गरेको छ। …

प्रतिकृया दिनुहॊस