नेपाल एयरलाइन्सका दुई पाइलट सस्पेन्ड

काठमाडौँ । नेपाल नागरिक उडड्यन प्राधिकरणले नेपाल एयरलाइन्सका दुई पाइलटलाई सस्पेन्ड गरेको छ ।

विहिबार सुरक्षा मापदण्ड उलंघन गरेको भन्दै प्राधिकरणले नेपाल एयरलाइन्सका दुई पाइलटलाई सस्पेन्ड गरेको जानकारी दिएको हो ।

प्राधिकरणले सस्पेन्ड भएका पाइलटले अर्को सूचना नभएसम्मका लागि उडान गर्न नपाउने जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री