राष्ट्रपति पौडेल अस्पताल भर्ना, मुटुमा देखियो समस्या

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल मंगलबार बिहान अस्पताल भर्ना भएका छन् । मुटुमा समस्या देखिएपछि राष्ट्रपति पौडेल मंगलबार बाँसबारीस्थित शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना भएका हुन् ।

मंगलबार ११ बजे अस्पताल भर्ना गरिउका उनको समस्यासम्बन्धी सम्पूर्ण परीक्षण मंगलबार गरिने भएको छ । पौडेललाई अस्पतालको भीआईपीतर्फ ६ नम्बर क्याबिनको २५४ नम्बर बेडमा राखेर उपचार थालिएको अस्पताल स्रोतले जनाएको छ ।

राष्ट्रपति कार्यालयले भने उनका विषयमा कुनै जानकारी दिएको छैन ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दाउन्नेमा फेरि पहिरो खस्दा यातायात ठप्प, नयाँ ट्र्याक खन्न थालियो

काठमाडौं । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको दाउन्नेमा पहिरो खस्दा फेरि यातायात ठप्प भएको छ । …

प्रतिकृया दिनुहॊस