संस्कृति इन्टरनेसनल स्कुलको पदयात्रा (तस्बिरहरु) 

काठमाडौँ । संस्कृति इन्टरनेसनल स्कुलले जुन ५, २०२३ मा विश्व वातावरण दिवसको उपलक्ष्यमा सचेतना फैलाउन पदयात्रा ( वाकाथन) आयोजना गरेको छ ।

कार्यक्रममा विद्यार्थी, विद्यालय व्यवस्थापन सदस्यहरू र अभिभावकहरूको उत्साहजनक सहभागिता रहेको थियो । वातावरण संरक्षणको वकालत गर्दै यस वर्षको “प्लास्टिक प्रदूषण रोकौँ“ भन्ने नारालाई मूल मर्म बनाउँदै शक्तिशाली सन्देशसहितका ब्यानर र पोस्टर बोकेर सबै हिँडेका थिए ।

यो मनमोहक प्रदर्शनले दर्शक र यात्रुहरूको ध्यान खिच्यो । उनीहरूलाई वातावरण संरक्षणमा आफ्ना भूमिका प्रतिबिम्बित गर्न यसले सहयोग पु-यायो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री