गणतन्त्र दिवसमा १९ कैदीलाई राष्ट्रपतिको आममाफी, ४८२ जनाकाे सजाय मिनाहा

काठमाडौँ ।  गणतन्त्र दिवसको अवसरमा १९ जना कैदीबन्दीलाई राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिने भएका छन् । यस्तै ४८२ जना कैदीको बाँकी सजाय मिनाहा गरिदिएको छ ।

रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को जेठ १२ र १४ गतेको निर्णयअनुसार उनीहरुको सजाय मिनाहा गरिदिएको बताइएको छ ।

यस्तो छ पत्र 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री