अमरेशकुमार संसद्‍मै अर्धनग्न बनेपछि…

काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले संसद् बैठक फुकालेर असभ्य व्यवहार देखाएका छन् । उनले सोमबार बसेको प्रतिनिधिसभा बैठकको सुरुमै ‘सर्ट र गञ्जी’ फुकालेर असभ्य व्यवहार देखाएका हुन् ।

सभामुख देवराज घिमिरेले चेतावनी दिएपनि उनले सर्ट लगाउन मानेका थिएनन् । उनको व्यवहारलाई अशिष्ट, अश्लील र असभ्य भन्दै सभामुख घिमिरेले संसद नियमवालीको नियम ३० अन्तर्गत कारबाही गर्ने पनि चेतावनी दिएका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कोरोना बीमा सम्बन्धी रिटमा सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी

काठमाडौं । सर्वोच्च अदालतले कोरोना बीमाको दावी भुक्तानी किन नदिएको भनेर सरकारसँग लिखित जवाफ माग्ने …

प्रतिकृया दिनुहॊस