Exchange-rate/सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्रा विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार, अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ६३ पैसा र बिक्री दर १३१ रुपैयाँ २३ पैसा रहेको छ ।

यस्तै,युरो एकको खरिद दर १४३ रुपैयाँ ९८ पैसा र बिक्री दर १४४, रुपैयाँ ६४ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६४ रुपैयाँ २५ पैसा र बिक्री दर १६५रुपैयाँ ०१ पैसा रहेको छ ।

सोमबार बेलायती पाउण्ड बढेर आएको छ । हिजो १६२ रुपैयाँ ७१ पैसा खरिद मूल्य र १६३ रुपैयाँ ४६ पैसामा बिक्री गरिएको पाण्ड आज दुई रुपैयाँ बढेर आएको हो । कतारी रियालको मूल्य सामान्य घटेको छ । आज रियाल एकको खरिद दर ३५ रुपैयाँ ८३ पैसा र बिक्री दर ३५ रुपैयाँ ९९ पैसा तथा साउदी अरवियन रियाल ३४ रुपैयाँ ८३ पैसा र बिक्री दर ३४ रुपैयाँ, ९९ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

Capture

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

धैरै कर तिर्नेमा नेपाल टेलिकम, बैंकतर्फ नबिल

काठमाडौं । आर्थिक वर्ष २०८०/८१मा सबैभन्दा बढी कर तिर्ने संस्था नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल …

प्रतिकृया दिनुहॊस