नेपालमा आगामी तीन दिनसम्म वर्षाको अनुमान

काठमाडौं । हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज देशैभरका केही स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । मधेस प्रदेशका एक–दुई स्थानमा हावाहुरीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज राति देशभर आंशिकदेखि सामान्य बदली रहने छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको छ ।

यस्तो छ तीन दिनको पूर्वानुमान :-

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बसको ठक्करबाट विद्यार्थीको मृत्यु भएपछि सुनसरीको खनार तनावग्रस्त

काठमाडौं । सुनसरीको इटहरी–१३ स्थित खनारमा बसको ठक्करबाट एक विद्यार्थीको मृत्यु भएपछि आक्रोशित स्थानीयले बसमा …

प्रतिकृया दिनुहॊस