ताहाचल र महाराजगन्जमा अनेरास्ववियु विजयी

काठमाडौँ । आइतबार स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव भएका क्याम्पसहरुमा नतिजा आउने क्रम जारी छ ।

यहीबीच संघीय राजधानीका ताहचल क्याम्पस र महाराजगन्ज मेडिकल कलेजमा नेकपा एमालेनिकट अनेरास्ववियुका उम्मेदवार स्ववियु सभापतिमा विजयी भएका छन् ।

आइतबार भएको निर्वाचनमा महेन्द्ररत्न क्याम्पस ताहचलमा ईश्वरकुमार थापा र महाराजगन्ज मेडिकल कलेजबाट आनन्दकुमार सिंह निर्वाचित भएका हुन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री