‘मुन्द्रेको कमेडी क्लब’को तेस्रो सिजन आजदेखि

काठमाडौं । ‘मुन्द्रेको कमेडी क्लब’को तेस्रो सिजन आजदेखि सञ्चालनमा आउने भएको छ । हास्य अभिनेता जितु नेपाल (मुन्द्रे)ले ‘मुन्द्रेको कमेडी क्लब’को तेस्रो सिजन आजदेखि प्रसारणमा आउन ल्याउन लागेका हुन् ।

आजदेखि हरेक बिहीबार राति ९ बजे कान्तिपुर टेलिभिजनमा यो शो प्रशारणमा आउनेछ । युट्युबमा भने ओएसआर डिजिटलमार्फत यो शो सार्वजनिक हुने बताइएको छ ।

यस सिजनमा अध्यक्षमा अभिनेत्री प्रियंका कार्की छन् भने निर्देशकमा दिनेश डीसी रहेका छन् । कलाकारहरूमा दमन रूपाखेती, राजेन्द्र नेपाली, प्रभात लामालगायत छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

अभिनेता बिराज भट्ट निर्देशित फिल्म ‘१२ गाउँ’को ट्रेलर सार्वजनिक

काठमाडौं । अभिनेता विराज भट्टाको निर्देशनमा रहेको नेपाली चलचित्र ‘१२ गाउँ’ को ट्रेलर सार्वजनिक भएको …

प्रतिकृया दिनुहॊस