सुविसुले ल्यायो दशैं लक्षित ‘सुविसु शुभ अफर’

काठमाडाैं । सुविसुले दशैं लक्षित ‘सुविसु शुभ अफर’ प्रस्तुत गरेको छ । अफरमा क्लियर टिभी, इन्टरनेट तथा इन्टरनेट र क्लियर टिभीमा फरक अफर रहने जनाइएको छ ।

क्लियर टिभिमा १५ सय रुपैयाँ (कर सहित) मा २ महिनाको प्रिमियम सेवा साथै, सेट टप बक्स र जडान सेवा दिइने छ । इन्टरनेट सेवा अन्तर्गत २० एमबिपीएस अनलिमिटेड इन्टरनेट १ महिनाको लागि साथै माेडियम र जडान २ हजार रुपैयाँ–(कर सहित) मा दिइने छ ।

इन्टरनेट र क्लियर टिभीमा ४५ सय रुपैयाँ (कर सहित) मा २ महिनाका लागि २५ एमबिपीएस अनलिमिटेड इन्टरनेट र क्लियर टिभी प्रिमियम प्याकेज साथैं मोडेम, सेट टप बक्स र जडान सेवा प्रदान गरिने छ । अफर सीमित अवधिका लागि लागु हुने कम्पनीले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

स्काइवर्थको दसैं अफरः घरायसी उपकरण खरिदमा एमजीको कमेट ईभी जित्न सकिने

काठमाडौं । स्काइवर्थ होम एप्लायन्सेसले दसैंतिहार विशेष अफर सार्वजनिक गरेको छ । स्काइवर्थको नेपालका लागि …

प्रतिकृया दिनुहॊस