काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारबाट बाहिरिने निर्णय गरेको छ । मुलुकको परिवर्तित राजनीतिक परिस्थितिबारे छलफल गर्न राप्रपाले बोलाएको आकस्मिक बैठकले सो निर्णय गरेको हो ।
राप्रपाले राष्ट्रपति निर्वाचनमा प्रस्तावक र समर्थक नबस्ने निर्णय यसअघि नै गरिसकेको थियो ।

तपाईंको प्रतिकृया




