sd{rf/L 6]«8 o'lgogsf] lgjf{rg dx]Gb|gu/df lghfdtL sd{rf/Lsf] cflwsfl/s 6]«8 o'lgogsf] a'waf/ laxfg ( ah]b]lv ;'? ePsf] lgjf{rgdf dtbfgsf nflu nfda4 sd{rf/L . tl:a/ M z]/axfb'/ l;+x, dx]Gb|gu/, /f;;

कर्मचारीको मानोमानी विदेश भ्रमण, १५ मन्त्रालयले विवरण नै सार्वजनिक गरेनन्

काठमाडाैं । सरकारी कर्मचारीको विदेश भ्रमणमा बेथिती भेटिएको छ। भ्रमण क्रममा सरकारले वैदेशिक भ्रमण व्यवस्थापन निर्देशिक २०७५ को सिधै उल्लंघन हुने गरेको, विदेश जानेहरुको छनोटमा मनलाग्दी गर्ने गरेको, सम्बन्धित व्यक्ति भन्दा आफूनजिककालाई पठाउने गरेको भेटिएको हो।

सरकारले विदेश जाने कर्मचारीको भ्रमणलाई व्यवस्थित बनाउन भन्दै यसै वर्ष मात्र निर्देशिका जारी गरे पनि सम्बन्धित निकायले त्यसको पालना नगरेको भेटिएको हो।  प्रधानमन्त्री कार्यालयले पनि निर्देशिका कार्यान्ययनमा कडाई नगर्दा कागजातमा मात्र सिमित बन्न पुगेको खबर राजधानी दैनिकमा छ।

प्रधानमन्त्री कार्यालयले सबै मन्त्रालय तथा निकायमा वैदेशिक भ्रमणका क्रममा निर्देशिकाको पालना गर्न र वेबसाइटमा विदेश जानेहरुको विवरण राख्न पटकपटक निर्देशन दिए पनि आधकांश मन्त्रालयले पालना नगरेको पाइएको हो।  पधानमन्त्री कार्यालय, रक्षा मन्त्रालय संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सहरी विकास मन्त्रालाय, वन तथा वातावरण मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालयले साउन यता विदेश जाने ककर्मचारीको विवरण सार्वजनिक गरेका छन्।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

मकै गोडिरहेकी झुपाको करेन्ट लागेर मृत्यु

काठमाडौं । रुकुम पश्चिममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको मुसिकोट नगरपालिका-८ …

प्रतिकृया दिनुहॊस