सार्वजनिक बिदा भएपनि बैंक खोल्न राष्ट्र बैंकको निर्देशन

rast bank/आजदेखि २० रुपैयाँको नयाँ नोट बजारमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक बिदा भएपनि बैंक खोल्न निर्देशन दिएको छ । सरकारले ‘जनयुद्ध दिवस’ मा देशैभर सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

राष्ट्र बैंकले सरकारले ‘जनयुद्ध दिवस’ का अवसरमा बिदा दिएको भएपनि उक्त दिन नगद कारोबार, चेक क्लियरिङ, आरटिजिएसलगायत अत्यावश्यक बैंकिङ सेवा प्रदान गर्न बैंकहरूलाई निर्देशन दिएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री