सन्दीपको निलम्बन फुकुवाबारे निर्णय लिन क्यानको बैठक

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड बैठक आज मंगलबार पोखरामा बस्दैछ।नेपाल टी–ट्वान्टी लिग विवाद र पूर्व कप्तान सन्दीप लामिछानेको निलम्बन फुकुवा बैठकको मुख्य एजेन्डा रहेका छन्।

क्यानले पहिलोपटक आयोजना गरेको फ्रेन्चाइज, टी–ट्वेन्टी लिगमा फिक्सिङ र पारिश्रमिक विवादमा कार्यसमितिनै दुई भागमा विभाजित भएको छ। बोर्ड बैठकमा १७ वटा एजेन्डामा छलफल हुनेछ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप