वित्तीय संस्था नियमन गर्नेबारे गभर्नर अधिकारी र मेयर बालेन्द्र शाहबीच छलफल

काठमाडाैं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहबीच भेटवार्ता भएको छ । अधिकारी र साहबीच राष्ट्रिय सभागृहको चेम्बरमा भेटवार्ता भएको हो ।

स्थानीय सरकारका मातहतमा रहेका सहकारी संस्थालगायत वित्तीय संस्थाहरूको नियमन, निरीक्षण र दूरगामी नीति र कार्यविधि तर्जुमा गर्ने विषयमा छलफल भएको बालेनका स्वकीय सचिव भूपदेव शाहले जानकारी दिएका छन् ।

स्वकीय सचिव शाहका अनुसार अधिकारी र साहबीच आगामी दिनमा आवश्यक समन्वयन, सहकार्य र छलफल गरेर अगाडि बढ्नेबारे छलफल भएको हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

भीरबाट कार खस्दा अचेत अवस्थामा भेटिएका तीन जनाको परिचय खुल्यो

काठमाडौं । मकवानपुरमा कार दुर्घटना हुँदा तीन जना गम्भीर घाइते भएका छन् । शनिबार बिहान …

प्रतिकृया दिनुहॊस

This will auto close after