सिभिल बैंक र किसान लघुवित्तको ५३ लाख कित्ता बोनस सेयर सूचीकृत

काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज सोमबार २ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ ।

नेप्सेमा किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको २० प्रतिशत बोनसबापतको ७ लाख ८५ हजार ६ सय १७ दशमलव ७५ कित्ता सेयर सूचीकृत भएको हो।

त्यसैगरी, सिभिल बैंक लिमिटेडको ५ प्रतिशत बोनस बापतको ४५ लाख ३७ हजार ९ सय २१ दशमलव ९५ कित्ता सेयर सूचीकृत भएको हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने सरकारको निर्णय

काठमाडौं । सरकारले एक सय रुपैयाँ दरको नोटको डिजाइन परिवर्तन गर्ने निर्णय गरेको छ । …

प्रतिकृया दिनुहॊस