गौशालामा बसले स्कुटरलाई ठक्कर दिँदा युवतीको मृत्यु

काठमाडौँ । काठमाडौँको गौशालामा हिजो दिउँसो बसको ठक्करबाट घाइते भएकी गोरखाकी २२ वषर्की रोशनी मगरको ज्यान गएको छ ।

मगरको उपचारका क्रममा हेल्पिङ ह्याण्ड अस्पतालमा गए राति पौने १२ बजे ज्यान गएको प्रहरीले जनाएको छ । हिजो दिउँसो प्रदेश ३–०१–००६ ख ११०९ नम्बरको बसले बा ९२ प ६४२३ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । मगर स्कुटरको पछाडि बसेकी थिइन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री