काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ३२ पैसा र बिक्री दर १३२ रुपैयाँ ९२ पैसा पुगेको छ ।
युरो एकको खरिद दर १३९ रुपैयाँ ६३ पैसा र बिक्री दर १४० रुपैयाँ २६ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १५७ रुपैयाँ ८७ पैसा र बिक्री दर १५८ रुपैयाँ ५९पैसा रहेको छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २२ पैसा र बिक्री दर ३६ रुपैयाँ ३९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
कुन देशको मुद्राको दर कति ?
तपाईंको प्रतिकृया




