सरकारी निवास बालुवाटार सरे प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सरकारी निवास बालुवाटारमा सरेका छन् ।

प्रधानमन्त्रीको शपथ लिएको तेस्रो दिन प्रचण्ड ज्योतिषले निकालेको शुभ साइतअनुसार पूजापाठसमेत गरेर बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा प्रवेश गरेका हुन् ।

निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार बिहानमात्रै बालुवाटार छोडेका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री