रोमाञ्चक बन्दै सुनसरी-४ को नतिजा : फेरि कार्कीको अग्रता

काठमाडौँ । सुनसरी क्षेत्र नम्बर ४ मा फेरि नेपाली कांग्रेसले अग्रता लिएको छ । मतगणना अन्तिमतिर आइपुग्दा लकांग्रेस उम्मेदवार तथा बहालवाला सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की १५ मतले अघि बढेका हुन् ।

एमाले उम्मेदवार जगदीशप्रसाद कुसियैतले ३० हजार १ सय ५ मत ल्याउँदा मन्त्री कार्कीले ३० हजार १२० पाएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री