काठमाडाैं । ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ । उक्त पार्टीकी उम्मेदवार तोसिमा कार्कीले एमालेलाई पछि पारेकी हुन् ।
हालसम्मको गणनामा कार्कीले १४८२ मत ल्याएकी छन् । नेकपा एमालेका अमृत खड्काले १४४८ मतसहित पछ्याइरहेका छन् । माओवादी केन्द्रकी पम्फा भुसालले ९८८ मत मात्रै पाएकी छन् ।
तपाईंको प्रतिकृया




