काठमाडौं-५ : प्रदीपलाई पछ्याउँदै ईश्वर

काठमाडौं । काठमाडौं–५ मा १५०५ मतगणना भएको छ । प्रारम्भिक मतगणनामा नेपाली कांग्रेसका प्रदीप पौडेलले अग्रता बनाएका छन् ।

नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पौडेललाई पछ्याइरहेका छन् । पौडेलले ३९८ मत पाउँदा पोखरेलले ३३७ मत पाएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री