काठमाडौं-४ मा गगन थापाले अग्रता बढाए

काठमाडौं – काठमाडौं-४ मा नेपाली काँग्रेसका उम्मेदवार गगन थापाले अग्रता कायम राखेका छन् । पछिल्लो मत गणना अपडेट अनुसार गगनले ३४९० मत प्राप्त गरेका छन् ।

त्यस्तै नेकपा एमालेका उम्मेदवार राजन भट्टराईले २७१५ मत प्राप्त गरेका छन् । त्यस्तै राप्रपाका ठाकुरमोहन श्रेष्ठले १९९ मत प्राप्त गरेका छन् भने स्वतन्त्र उम्मेदवार अर्जुनकुमार प्रसाईले ८२ मत प्राप्त गरेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री