काठमाडाैं । मकवानपुर १ मा नेपाली काँग्रेसले सुरुवाती अग्रता लिएको छ । सत्ता गठबन्धनकी साझा उम्मेदवार काङ्ग्रेसकी महालक्ष्मी उपाध्याय डिनाले ७८६ का साथ अग्रता बनाएकी छिन् ।
त्यस्तै, राप्रपा नेपालका अध्यक्ष कमल थापाले ३४९ मत ल्याएर पछ्याइरहेका छन् । हाल सम्म १३३५ मत गनिएको छ । मत गणना जारी छ ।
तपाईंको प्रतिकृया



