भक्तपुर-२ मा अग्रता बढाउँदै दुर्लभ थापा, महेश बस्नेत दोस्रो

काठमाडौँ । भक्तपुर २ मा नेपाली काँग्रेस दुर्लभ थापा क्षेत्री अगाडि देखिएको छन् । हालसम्म १० हजार ४३६ मतगणना सकिँदा क्षेत्री ४ हजार ११९ मतसहित अग्रस्थानमा छन् ।

उनलाई पछ्याइरहेका नेकपा एमालेका नेता महेश बस्नेत ३ हजार ६८४ मतसहित दोस्रो स्थानमा छन् । यस्तै नेपाल मजदुर किसान पार्टीका अनुराधा थापामगर ८६९सहित तेस्रो स्थानमा रहँदा राष्ट्रिय स्वतन्त्र पार्टीका साजन विक ७३५ मतसहित चौथो स्थानमा छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका मोहन केसी ४५० मत प्राप्त गरेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री