माइडिया ब्राण्डको जाडोका घरायसी सामग्री नेपाली बजारमा

काठमाडौं । चौधरी ग्रुप (सीजी)ले बढ्दै गएको जाडोलाई मध्यनजर गर्दै नेपालमा रुचाएको माइडिया ब्राण्डको विभिन्न किसिमका जाडोका घरायसी सामग्रीहरू बजारमा ल्याएको छ ।

सीजी ग्रुपले माइडियाले कम्पनीका पानी तताउने केटल, ओयल फिल्ड रेडियटर हिटर, फ्यान हिटर र पी.टी.सी. सेरामिक हिटर नेपाली बजारमा ल्याएको जनाएको छ ।

उक्त घरायसी सामग्रीहरू गुणस्तरीय, भरपर्दो र समयानुकूल रहेका कम्पनीले दाबी गरेको छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप