साल्ट ट्रेडिङकाे ५६ औ बार्षिक उत्सवमा रक्तदान कार्यक्रम

काठमाडाै  । साल्ट ट्रेडिङ कर्पोरेशनले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कर्पोरेशनले मूख्य कार्यालय सोल्टीमोडमा रक्तदान कार्यक्रम अायाेजना गरेको हो । संस्थाको सामाजिक उत्तरदायित्व भदै रक्तदान कार्यक्रम गरेकोे साल्ट ट्रेडिङका विभागीय प्रबन्धक ब्रजेश कुमार झाले वताउनुभयाे । यस्तै झाले भाद्र २७ गते हुने ५६ औ बार्षिक उत्सव कार्यक्रमा उत्कृष्ट कर्मचारी सम्मान सहित समाजिक कार्यमा योगदान पुर्याएका व्यक्ति तथा संस्थालाई पुरस्कृत तथा सम्मानित गर्न लागेको पनि जानकारी दिनुभयो ।

बारेमा कल्पना शर्मा

यॊ पनि हेर्नुहॊस

निर्मल पुर्जामाथि महिला आरोहीले लगाइन् यौन दुर्व्यवहारको आरोप

काठमाडौं । कीर्तिमानी पर्वतारोही निर्मल पुर्जामाथि यौन दुर्व्यवहारको गम्भीर आरोप लागेको छ । पूर्व मिस …

प्रतिकृया दिनुहॊस