बिहीबार घट्यो सुनचाँदीको मूल्य

काठमाडाैँ । आज सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको छ । अघिल्लो दिनको तुलनामा बिहीवार सुनको मूल्यमा गिरावट आएको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघले बिहीवार छापावाला सुनको मूल्य प्रतितोला ९६ हजार ६०० रुपैयाँ कायम गरेको छ । बुधवार उक्त सुन प्रतितोला ९७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै तेजावी सुनको मूल्य बिहीवार ९६ हजार १०० रुपैयाँ कायम गरिएको छ । बुधवार तेजाबी सुन प्रतितोला ९६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघले चाँदीको मूल्यमा पनि प्रतितोला ५ रुपैयाँले कमी आएको जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रारामा अस्ट्रेलियाली लगानीमा पहिलो लक्जरी रिसोर्ट बन्दै, हेलिप्याडको पनि सुविधा

काठमाडौं । मुगुको रारा ताल क्षेत्रमा सुविधासम्पन्न रिसोर्ट खोल्नका लागि अष्ट्रेलियन लगानी भित्रिएको छ । …

प्रतिकृया दिनुहॊस