कामना सेवा विकास बैंकद्वारा हरिहर मन्दिरलाई सहयोग

काठमाडाैँ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शाखा कार्यालय गोङ्गबुमार्फत टोखा नगरपालिका वडा नं ६ धापासीस्थित हरिहर मन्दिरलाई बिहीबार कुर्चीहरु हस्तान्तरण गरेको छ ।

मन्दिरमा दर्शन गर्न आउने भक्तजनहरुलाई बस्नको लागि सहज होस् भन्ने उद्देश्यका साथ उक्त कुर्चीहरु प्रदान गरिको बैंकले जनाएको छ ।

बैंकको काठमाडौं क्षेत्रका क्षेत्रीय प्रमुख केदारनाथ शर्माले हरिहर मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दामोदर ढकाललाई उक्त कुर्चीहरु हस्तान्तरण गरेका हुन् । हस्तान्तरण कार्यक्रममा मन्दिर व्यवस्थापन समितिका अन्य सदस्यहरु, स्थानीयका साथै बैंकका कर्मचारीहरुसमेत उपस्थिती रहेको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सानिमा बैंक अत्तरीयाको सहयोगमा आखाँ शिविर सम्पन्न

कैलाली -सानिमा बैंकको अत्तरिया शाखाको सहयोगमा आखाँ शिविर सम्पन्न भएको छ । गेटा आखाँ अस्पतालको …

प्रतिकृया दिनुहॊस