भृकुटीमण्डपमा फेरि आगलागी

काठमाडौँ । भृकुटीमण्डपस्थित समाज कल्याण परिषद्को स्टोरमा हिजो लागेको आगो पुनः सल्किएको छ । आगो लागेको ठाउँबाट धुवा देखिएका कारण नजिकको प्रहरीमा खवर गरी आगो निभाउने काम भइरहेको छ ।

अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरी आगलागीस्थलमा पुगेर आगो निभाउन सहयोग गरिरहेको र काठमाडौं महानगरको दमकल र एउटा पानी ट्याङ्ककर पनि प्रयोग भइरहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री