कृषि मन्त्रीले मेसिनबाट धान रोपे (तस्बिरहरू)

काठमाडौं – राष्ट्रिय धान दिवसको अवसरमा कृषि तथा पशुपक्षी विकास मन्त्री महिन्द्र राय यादवले मेसिन चलाएर धान रोपेका छन् ।बुधबार राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्र खुमलटार फार्म परिसरमा आयोजित १९औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०७९ कार्यक्रममा मन्त्री यादवले मेसिन चलाएर धान रोपेका हुन् ।सो क्रममा मन्त्रालय, अनुसन्धान केन्द्रकासहित पदाधिकारीहरू सहभागी थिए । असार १५ मा राष्ट्रिय धान दिवस मनाउने गरिएको छ । सो अवसरमा मन्त्री यादवले कृषि क्षेत्रलाई आधुनिकीकरण बनाउन सरकार लागिपरेको बताए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

वायु प्रदुषण : स्वच्छ सास लिनै मुस्किल !

काठमाडौं उपत्यकाको वायु स्वस्थ छैन । देशका थुप्रै स्थानमा डढेलो लागिरहेको छ । केही महिनादेखि …

प्रतिकृया दिनुहॊस