गायिका दिलमाया सुनारको मृत्यु ‘ह्याङ्गिङ’बाट भएको पोस्टमार्टम रिपोर्ट

काठमाडौँ । आफ्नै कोठामा मृत भेटिएकी लोकदोहोरी गायिका दिलमाया सुनारको पाेस्टमार्टमकाे रिपाेर्ट आएको छ । पाेस्टमार्टम रिपाेर्टअनुसार गायिका सुनारकाे मृत्युकाे कारण ह्याङ्गिङ रहेकाे प्रहरी स्रोतले जनाएकाे छ ।

पोस्टमार्टमा ह्याङ्गिङ उल्लेख भए पनि अहिले नै हत्या कि आत्महत्या भन्न सक्ने अवस्था नरहेको प्रहरीस्राेतले जानकारी दियाे । अनुसन्धानका अन्य पक्ष पनि बाँकी नै रहेकाले हत्या कि आत्महत्या भन्ने विषय भने पछि खुल्ने बताइएकाे छ ।

सुनारको मृत्यु प्रकरणमा संलग्न भएको आरोपमा प्रहरीले सिन्धुपाल्चोक घर भएका उनका प्रेमी भनिएका सूर्य भन्ने खिलबहादुर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेकाे छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कृषि सहकारीमा ९४ करोड २३ लाख अपचलन गर्ने अध्यक्ष र सञ्चालक पक्राउ, नम्बर र लोकेसन बदल्दै बस्थे

काठमाडौं । बचतकर्ताहरूको रकम अपचलन गरेको आरोपमा प्रहरीले कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्षसहित चार …

प्रतिकृया दिनुहॊस