माछापुच्छ्रे बैंकको साढे ६ वर्षमा डबल धमाका निक्षेप योजना

काठमाडौं । माछापुच्छ्रे बैंकले साढे ६ वर्षमा डबल धमाका निक्षेप योजना ल्याएको छ । यसका लागि ग्रहाकले माछापुच्छ्रे बैंकको जुनसुकै शाखाबाट न्यूनतम ५० हजारमा ‘माछापुच्छ्रे स्मार्ट मुद्धती खाता खोल्न सक्ने बैंकले जनाएको छ ।

उक्त खाता अन्र्तगत ग्राहकले साढे ६ वर्षमा आफूले जम्मा गरेको रकमको दुई गुणा रकम प्राप्त गर्न सक्ने र बैंकले उक्त खातामा साँवा रकमको ९० प्रतिशतसम्म ऋण निक्षेपकर्तालाई प्रदान गर्ने जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री