महालक्ष्मी विकास बैंकका ग्राहकलाई कालिज गार्डेन इको रिसोर्टमा छुट

काठमाडौं । महालक्ष्मी विकास बैंक र हेटाैंडाको कालिज गार्डेन इको रिसोर्टबीच सहकार्य गर्ने सम्झौता भएको छ ।

उक्त सम्झौता अनुसार बैंकको डेबिट कार्ड, क्यूआर (स्क्यान पे) मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकलाई रिसोर्टले दिने सेवामा छुट पाउनेछन् । सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुने विश्वास लिएक बैंकले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने सरकारको निर्णय

काठमाडौं । सरकारले एक सय रुपैयाँ दरको नोटको डिजाइन परिवर्तन गर्ने निर्णय गरेको छ । …

प्रतिकृया दिनुहॊस