पोर्चुगलमा बेपत्ता नेपाली युवाको शव समुद्रमा भेटियो

काठमाडौं । करिब दुई महिना अघिदेखि पोर्चुगलमा बेपत्ता भएका नुवाकोटको बेलकोटगढी नगरपालिका-१२, का ३० वर्षीय सुजन सिलवालको शव समुद्रमा भेटिएको छ ।

उनको शव बेपत्ता भएको भोलिपल्टै अर्थात् गत अप्रिल १६ मै प्रहरीले समुद्रमा भेटेकोे भए पनि शवको पहिचान भने बिहीबार मात्रै खुलेपछि प्रहरीले खबर गरेको गैरआवासीय नेपाली सङ्घ पोर्चुगलका अध्यक्ष रविन अधिकारीले जानकारी दिएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री