नेशनल हाइड्रो पावर कम्पनीको नाफा १४ लाख

काठमाडौं। नेशनल हाइड्रो पावर कम्पनी लिमिटेड (National Hydro Power Company Limited.) ले गत आव २०७४/७५ को चौथो त्रैमासमा १४ लाख रुपैयाँ कमाएको छ ।

तेस्रो त्रैमासमा कम्पनीले २ करोड ३८ लाख रुपैयाँ कमाएको थियो । १ अर्ब ३८ करोड ५९ लाख रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीले जगेडाकोषमा ४३ करोड ३३ लाख रुपैयाँ नेगेटिभमा राखेको छ ।

कम्पनीको बिक्रि ४ करोड ६३ लाख रुपैयाँ रहेको छ । जसको चालु सम्पत्ति १ अर्ब १३ करोड ७५ लाख रुपैयाँ रहेको छ ।नेशनल हाइड्रो पावर कम्पनीको प्रतिशेयर आम्दानी वार्षिक शुन्य दशमलव ४२ रुपैयाँ नेगेटिभ, मुल्य आम्दानीको अनुपात २०२ दशमलव ९८ गुणा र प्रतिशेयर नेटवर्थ ६८ दशमलव ७३ रुपैयाँ रहेको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

सञ्चालनमा आयो चितवनको देवनगर सबस्टेसन, विद्युत् आपूर्तिमा सुधार हुने

काठमाडौँ । चितवनको भरतपुर महानगरपालिका–६ देवनगरमा ३३/११ केभी सबस्टेसन सञ्चालनमा आएको छ । २४ एमभिए …

प्रतिकृया दिनुहॊस