Tag Archives: कमल थापा

राप्रपा अध्यक्ष कमल थापा “नइ किर्तिनिधी पुरस्कार” बाट पुरस्कृत

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा पूर्वप्रधानमन्त्री किर्तिनिधी विष्टका नाउँमा स्थापित एक लाख रुपैंयाँ राशिको “नइ किर्तिनिधी पुरस्कार” बाट आज पुरस्कृत भएका छन्। कार्यक्रममा बोल्दै थापाले जीवनमा धेरै कठिन परीक्षाको घडी ,घात/प्रतिघात पार गरेको भन्दै आफ्नो पछाडी कति भिड छ भनेर कहिल्यै नहेरि निरन्तर सत्य र निष्ठाको बाटोमा अबिचलित भएर हिँडिरहेको बताएका छन्। आज नई प्रकाशनद्वारा काठमाडौंमा आयोजित कार्यक्रममा संस्कृतिविद् सत्यमोहन जोशीको हातबाट पुरस्कार ग्रहण गर्दै थापाले १०२ वर्षिय शताब्दी …

पुरा पढ्नुहॊस »

हिन्दु राष्ट्र र राजसंस्थामा आस्था राख्नेहरु बढदै गएका छन्ः कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले हिन्दुराष्ट्र र राजसंस्था चाहने सबैलाई राप्रपामा आबद्ध हुन आग्रह गरेका छन्। वर्तमान जसरी सबै छरिएर रहँदा यस्ता एजेन्डा कमजोर हुने उनको तर्क छ। सामाजिक सञ्जालमा थापाले सो कुरा उल्लेख गरेका छन्। साथै उनले अहिले हिन्दु राष्ट्र र राजसंस्थामा आस्था राख्नेहरु बढ्दै गएको पनि बताएका छन्। उनले भनेका छन्, ‘६२/६३ मा हामी एक्लै थियौँ, लडदै भिडदै अघि बढ्यौँ। अहिले हिन्दुराष्ट्र र राजसंस्थामा आस्था राख्ने …

पुरा पढ्नुहॊस »

विदेशीको मुख ताक्ने आत्मसमर्पणवादी प्रवृत्तिले मुलुकको हित गर्दैन: अध्यक्ष थापा

हेटौंडा। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सत्तामा पुग्न र टिक्न विदेशीको मुख ताक्ने आत्मसमर्पणवादी मानसिकता र प्रवृत्तिले मुलुकको हित नगर्ने बताएका छन्। आज मकवानपुरको बकैया गाउँपालिका-३ हात्तिसुँढेमा पार्टी कार्यालय उद्घाटन गर्दै अध्यक्ष थापाले भारतीय सुरक्षाकर्मीले तुइनको डोरी काटिदिएको घटनासमेत बङ्ग्याउन वाध्य पार्ने सरकारले जयसिंह धामीलाई न्याय दिलाउँछ भन्ने आशा गर्न नसकिने भन्दै थापाले भने-“जयसिंह धामीलाई सरकारले न्याय दिनुपर्छ।” धर्म, संस्कृती र पहिचान समाप्त पारेर समृद्धिको चाहना सम्भव नहुने भन्दै थापाले …

पुरा पढ्नुहॊस »