काठमाण्डाै । इङ्ग्लिस प्रिमियर लिगमा लिभरपुलले अपराजित यात्रा कायम राखेको छ । एन्फिल्डमा भएको खेलमा लिभरपुलले रेलिगेसन जोनको वेस्टह्याम युनाइटेडलाई…
पीएसजीको कठिन जितसँगै नेयमारलाई रातोकार्ड
एजेन्सी । ब्राजिलियन स्टार नेयमारले रातो कार्ड पाएको खेलमा पेरिस सेन्ट जर्मन (पीएसजी) ले बोर्डोमाथि कठिन जित निकालेको छ ।…
म्यानचेस्टर युनाइटेड इङ्लिस प्रिमियर लिगको पाँचौ स्थानमा
काठमाण्डौ । म्यानचेस्टर युनाइटेड इङ्लिस प्रिमियर लिग फुटबलको पाँचौं स्थानमा उक्लिएको छ । वाट्फोर्डलाई ३–० ले हराउँदै म्यान यू २७…
स्पेनिस ला लिगा : भिल्लारियललाई हराउँदै एट्लेटिको तेस्रो स्थानमा
काठमाण्डौ । स्पेनिस ला लिगा अन्तर्गत शनिबार राती भएको खेलमा एट्लेटिको मड्रिड विजयी भएको छ । एट्लेटिकोले आफ्नो मैदानमा भिल्लारियललाई…
प्रिमियर लिगः चेल्सी र म्यान्चेस्टर सिटी विजयी
एजेन्सी । इंग्लीश प्रिमियर लिग फुटबलमा चेल्सी र म्यान्चेस्टर सिटी विजयी भएका छन् । आफ्नै मैदानमा सम्पन्न लण्डन डर्बीमा चेल्सीले…
लेभान्टेसँग रियल मड्रिड पराजित हुँदा बार्सिलोनालाई फाइदा
काठमाडौँ । स्पेनिस ला लिगामा उपाधि प्रतिश्पर्धामा रहेको रियल मड्रिड लेभान्टेसँग पराजित भएको छ । शनिबार राति सकिएको खेलमा लेभान्टेसँग…
युभेन्टसलाई शीर्ष स्थानमै राख्न रोनाल्डोको गोल
काठमाडौँ । सिरि एमा स्पेललाई हराउँदै युभेन्टस शीर्ष स्थानमै रहेको छ । शनिबार राति सकिएको खेलमा युभेन्टसले दुुई–एक गोल अन्तरले…
महिला टि– २० विश्वकप आजबाट
एजेन्सी । आइसिसी महिला टि–२० विश्वकपको सातौं संस्करण आजबाट सुरु हुँदैछ । प्रतियोगीताको सुरुवात सिड्नी शो ग्राउण्ड क्रिकेट मैदानमा आयोजक…
आर्सनल विजयी, म्यानयु बराबरीमा रोकियो
काठमाडौं । युरोपा लिगअन्तर्गत् अन्तिम ३२ को पहिलो लेगको खेलमा आर्सनल विजयी हुँदा म्यानचेस्टर युनाइटेड बराबरीमा रोकिएको छ । बिहीबार…
आरबी लिपजिगसँग हार्यो टोटनह्याम, अर्को खेलमा म्यान्चेष्टर सिटी विजयी
काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा टोटनह्यामले अप्रत्यासीत हार ब्यहोरेको छ । गएराती भएको लिगको खेलमा टोटनह्यामलाई जर्मन क्लब आरबी लिपजिगले…
टाेटनह्याम पेनाल्टी गाेलमा पराजित
काठमाण्डाै । युरोपेली च्याम्पियन्स लिगको नकआउट चरणको पहिलो लेगमा इङ्ग्लिस क्लब टोटनह्याम पराजित भएको छ । इन्ज्युरीको मारमा परेको टोटनह्याम…
को हुन् पिएसजीलाई रोक्ने एर्लिंग हाल्याण्ड ?
काठमाडौँ । विश्व फुटबलमा एर्लिंग ब्राउट हाल्याण्डको रुपमा नयाँ ग्लोबल सुपरस्टारको उदय भएको छ । गत जनवरीमा अस्ट्रेलियाको क्लब रेड…



