म्यानचेस्टर युनाइटेड इङ्लिस प्रिमियर लिगको पाँचौ स्थानमा

काठमाण्डौ । म्यानचेस्टर युनाइटेड इङ्लिस प्रिमियर लिग फुटबलको पाँचौं स्थानमा उक्लिएको छ । वाट्फोर्डलाई ३–० ले हराउँदै म्यान यू २७ खेलबाट ४१ अंकसहित शीर्ष पाँचमा उक्लिएको हो ।

चौथो स्थानको चेल्सीको ४४ र छैटौं स्थानको टोटनह्यामको ४० अंक छ । घरेलु मैदानमा युनाइटेडलाई जित दिलाउन फर्नाण्डेज, मार्सियल र ग्रिनवुडले गोल गरे ।अर्को खेलमा आर्सनलले एभर्टनलाई ३–२ ले हराएको छ । आर्सनलको जीतमा औवामेयाङ्गले २ तथा न्केटियाले एक गोल गरे ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपालको लगातार तेस्रो हार, वेस्ट इन्डिजलाई एक खेल अगावै सिरिज उपाधि

काठमाडौँ । नेपाल वेस्ट इन्डिज ए सँग लगातार तेस्रो खेलमा पराजित भएको छ । विहिबार …

प्रतिकृया दिनुहॊस