खेल

युरोकपमा पोर्चुगलको विजयी सुरुवात, रोनाल्डोले रचे इतिहास

काठमाडौं । पोर्चुगलले युरोकपमा विजयी सुरुवात गरेको छ । गएराती सम्पन्न समूह एफ अन्तर्गतको खेलमा पोर्चुगलले चेक रिपब्लिकलाई २-१ गोल अन्तरले पराजित गरेको हो । १-० गोलले पछि परेको पोर्चुगलले खेलमा कम ब्याक गर्दै जित हासिल गरेको थियो । पोर्चुगलका लागि फ्रान्सिस्को कोन्सेइकाओले इन्जुरी समयमा निर्णायक गोल गर्दै जित दिलाएका थिए । यसअघि चेक रिपब्लिकका रोबिन ह्रानकले गरेको आत्मघाती गोलबाट खेल बराबरी भएको थियो । चेक रिपब्लिकले खेलको ६२औं मिनेटमा …

पुरा पढ्नुहॊस »

फ्रान्सको विजयी सुरुवात, एम्बाप्पेको नाक भाँचियो !

काठमाडौँ । फ्रान्सले जारी युरोकपमा विजयी सुरुवात गरेको छ । गएराती सम्पन्न खेलमा फ्रान्सले अस्ट्रियालाई १-० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो । यस खेलमा खेलको ३८औँ मिनेटमा अस्ट्रियाका म्याक्सीमिलियन वोबरले गरेको आत्मघाती गोल नै निर्णायक गोल बनेको थियो । फ्रान्सका किलीयन एम्बाप्पेले हानेको बल म्याक्सिमियनले आफ्नै पोष्टमा हानेपछि गोल भएको थियो । यस खेलमा एम्बाप्पे भने घाइते भएका छन् । मैदानमा रगताम्य देखिएका एम्बाप्पेको नाक भाँचिएको …

पुरा पढ्नुहॊस »

बंगलादेशसँग २१ रनले स्तब्ध, जितविहीन रहँदै विश्वकपबाट फर्कियो नेपाल

काठमाडौं । नवौँ संस्करणको आइसिसी टी-२० विश्वकपअन्तर्गत समूह चरणको अन्तिम खेलमा बंगलादेशसँग नेपाल २१ रनले पराजित भएको छ । बंगलादेशले दिएको १ सय ७ रनको लक्ष्य पछ्याएको नेपाल १९.२ ओभरमा ८८ रनमै अलआउट भयो । नेपालका लागि कुशल मल्लले ४० बलमा एक चौका र एक छक्कासहित सर्वाधिक २७ रन बनाए । उनले दीपेन्द्र सिंह ऐरीसँग ५८ बलमा ५२ रनको साझेदारी गरे । ऐरीले २५ रन जोडे । आसिफ शेखले १७ …

पुरा पढ्नुहॊस »

टी-२० विश्वकप : नेपालविरुद्ध बंगलादेश १०६ रनमा अलआउट

काठमाडौँ । बंगलादेशले नेपाललाई १०७ रनको लक्ष्य दिएको छ । जारी टी-२० विश्वकपको समूह डी अन्तर्गतको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको बंगलादेशले १९.३ ओभरमा अल आउट हुँदै १०६ रन बनाएको हो । बंगलादेशका लागि शकिब अल हसनले सर्वाधिक १७ रन बनाए भने महमुदुल्लाह र रिशाद होसैनले १३-१३ रन बनाएका थिए । त्यस्तै जाकेर अलीले १२ र लिटन दासले १० रन बनाएका थिए । त्यस्तै यस खेलमा नेपाली बलरले शानदार …

पुरा पढ्नुहॊस »

तृतीय मनास्लु एस.ई.ई. ३×३ बास्केटबल प्रतियोगिता सञ्चालन हुँदै

काठमाडौं । काठमाडौंस्थित मनास्लु स्कूलले एस.ई.ई. दिएर बसेका विद्यार्थीहरूका लागि बास्केट बल प्रतियोगीता सञ्चालन गर्ने भएको छ । पुरूषतर्फ २६ र महिलातर्फ १२ वटा समूहहरूले प्रतिस्पर्धा गर्ने यस प्रतियोगीता नयाँ बजारस्थित स्कूलको आफनै परिसरमा सञ्चालन हुनेछ । पुरूष तथा महिला दुवैतर्फ प्रथम हुने समूहले रू. १,५००० तथा द्वितीय हुने समूहहरूले रू. १०,००० धनराशी पुरस्कार प्राप्त गर्नेछन् । खेल भावना अनुरूप खेलाडीहरूबीच मित्रता अभिबृद्धि गर्ने उद्धेश्यका साथ यस प्रतियोगीताको आयोजना हुन …

पुरा पढ्नुहॊस »

एक रनले हार्‍यो नेपाल, सुपर ८ मा पुग्ने सम्भावना समाप्त

काठमाडौं । नेपाल दक्षिण अफ्रिकासँग एक रनले पराजित भएको छ । दक्षिण अफ्रिकाले दिएको ११६ रनको लक्ष्य पछाएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर ११४ रन मात्र बनाएपछि एक रनले हारेको हो । नेपालका लागि ओपनर असिफ शाहले सर्वाधिक ४२ रन बनाए भने अनिल शाहले जिम्मेवारी पूर्ण ब्याटिङ गर्दै २४ बलमा २७ रन बनाएका थिए । त्यस्तै कुशल भुर्तेलले १३ रन बनाएका थिए भने कप्तान रोहित पौडेल शून्यमा आउट भएका …

पुरा पढ्नुहॊस »

दक्षिण अफ्रिकाले नेपाललाई दियो ११७ रनको लक्ष्य, कुशल र दीपेन्द्रको सानदार बलिङ

काठमाडौं । नवौँ संस्करणको आइसिसी टी-२० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले नेपाललाई १ सय १६ रनको लक्ष्य दिएको छ । सेन्ट भिन्सेन्टको अर्नोस भेल ग्राउन्डमा टस हारेर ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय १५ रन बनायो । उसका लागि ओपनिङ ब्याटर रीजा हेन्ड्रिक्सले ४९ बलमा एक छक्का र पाँचौं चौकासहित सर्वाधिक ४३ रन बनाए । यस्तै, ट्रिस्टन स्टब्सले अविजित २७, कप्तान एडन मार्कमले १५ …

पुरा पढ्नुहॊस »

रोचक बन्दै समूह ‘डी’को सुपर ८ दौड, दुवै खेल जित्नुपर्ने दबाबमा नेपाल

काठमाडौं । आइसिसी टी-२० विश्वकप क्रिकेटअन्तर्गत समूह डी’को अन्तिम आठको दौड रोमाञ्चक बनेको छ । बिहीबार राति भएको खेलमा बंगलादेशले नेदरल्याण्ड्सलाई २५ रनले पराजित गरेपछि अन्तिम आठको दौड रोमाञ्चक बनेको हो । यो महत्वपूर्ण जितपछि बंगलादेशले सुपर ८ को सम्भावना राखेको छ । नेपाल पनि रहेको यो समूहबाट दक्षिण अफ्रिका यसअघि नै सुपर ८ मा पुगिसकेको छ भने श्रीलंका बाहिरिइसकेको छ । अब सुपर ८ मा पुग्ने दोस्रो टिमबीच प्रतिस्पर्धा …

पुरा पढ्नुहॊस »

टी-२० वरीयतामा नेपाललाई अमेरिकाले उछिन्यो

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले सार्वजनिक गरेको नयाँ टी-२० वरीयतामा नेपाल एक स्थान खस्किएको छ । अमेरिका र वेस्ट इण्डिजमा जारी विश्वकपमा नेदरल्याण्ड्ससँग पराजित भएपछि नेपाल १७औँबाट १८औँ स्थानमा झरेको हो । नेपाल एक वरीयता खस्कँदा अमेरिका १७औँ स्थानमा उक्लिएको छ । जारी विश्वकपमा पाकिस्तान र क्यानडालाई हराएपछि अमेरिकाले वरीयतामा पनि सुधार गरेको हो । टी-२० वरीयताको शीर्ष स्थानमा भारत कायमै छ । टिमको वरीयता खस्किए पनि नेपाली …

पुरा पढ्नुहॊस »

टी-२० विश्वकप : वर्षाका कारण नेपाल र श्रीलंकाबीचको खेल रद्द, दुवै टिमले अंक बाँडे

काठमाडौं । आइसिसी टी-२० विश्वकपको समूह ‘डी’ अन्तर्गत नेपाल र श्रीलंकाबीचको खेल वर्षाका कारण रद्द भएको छ । भारी वर्षाका कारण मैदान भिजेका कारण यी दुई टिमबीचको खेल रद्द भएको हो । नेपाल र श्रीलंकाबीचको खेल नेपाली समयअनुसार बिहान ५ः१५ देखि सुरु हुने पूर्वनिर्धारित तालिका थियो । तर, फेरि पानी पर्न थालेपछि टस नहुँदै खेल रद्द भएको हो । योसँगै दुवै टिमले एक/एक अंक बाँडे । खेल रद्द भएपछि श्रीलंकाको …

पुरा पढ्नुहॊस »