नेपालको तेस्रो हार : नामिबियासँग २३ रनले पराजित

काठमाडौं । युगाण्डामा जारी वुमन्स डे ट्वान्टी–२० अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले तेस्रो हार व्यहोरेको छ । बुधबार एन्टेब्बे क्रिकेट ओभलमा नेपाल…

नेपालको पहिलो जित, घरेलु टोली युगाण्डा पराजित

काठमाडौं । ‘वुमेन्स डे महिला टि–२० आई सिरिज’ अन्तर्गत नेपालले घरेलु टोली युगाण्डामाथि जित हासिल गरेको छ । आइतबार सम्पन्न…

नेपाली महिला फुटबल टिमको फिफा वरीयतामा चार स्थान सुधार

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमले चार स्थान सुधार गरेको छ । फिफाको वरीयतामा नेपाली राष्ट्रिय महिला टिमले चार…

राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकमा म्याट रोस नियुक्त

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकमा अस्ट्रेलियाका म्याट रोस नियुक्त भएका छन् । आइतबार एन्फाले रोसलाई एक वर्षको…

नेपाललाई हराउँदै म्यानमार बन्यो च्याम्पियन

काठमाडौं । अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपमा नेपाललाई हराउँदै म्यानमारले उपाधि जितेको छ । उपाधिका लागि बुधवार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको…

वुमन्स च्याम्पियनसिप : म्यानमारविरुद्ध उत्रिँदै नेपाल, इतिहास रच्ने सुनौलो अवसर

काठमाडौं । नेपाल इन्टरनेसनल वुमन्स च्याम्पियनसिपको उपाधिका लागि आज म्यानमारसँग आमनेसामने हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ६ बजे हुने…

वुमन्स च्याम्पियनसिपमा नेपाल र म्यानमारको रोमाञ्चक बराबरी

काठमाडौं । फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपमा नेपालले म्यानमारलाई २–२ गोलको बराबरीमा रोकेको छ । दुई पटक कमब्याक गर्दै नेपालले…

नेपाल र म्यानमार आमनेसामने : फाइनल अघि शक्ति परीक्षण

काठमाडौं । घरेलु मैदानमा जारी फोर नेसन्स अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल र म्यानमार आज आमनेसामने…

नेपाल र म्यानमार एक खेल अघि नै फाइनलमा

काठमाडौं । नेपाल र म्यानमार एक खेल खेल्नुअगावै अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनल पुगेका छन् । बिहीबार भएको खेलमा नेपालले…

म्यानमारको लगातार दोस्रो जित, किर्गिस्तान पराजित

काठमाडौं । म्यानमारले अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा बिहीबार किर्गिस्तानलाई ५–० ले हराउँदै लगातार दोस्रो जित हात पारेको छ । दशरथ रंगशालमा…

घरेलु मैदानमा जितविहीन बन्यो नेपाल, छैटौँ खेलमा पनि पराजित

काठमाडौं । महिला टी–ट्वान्टी श्रृङ्खलामा नेपाल जित विहीन बनेको छ । लगातार छैटौँ खेलमा पनि नेपाल पराजित भयो । महिला…

पाँचौं खेलमा नेपाल नेदरल्यान्ड्ससँग १० विकेटले पराजित

काठमाडौं । पुजा महतोको अर्धशतकको बाबजुद नेपालले त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा नेदरल्याण्ड्ससँग पराजित भएको छ । नेपालले सिरिजमा लगातार…

ताजा सामाग्री