काठमाडौं । महिला टी–ट्वान्टी श्रृङ्खलामा नेपाल जित विहीन बनेको छ । लगातार छैटौँ खेलमा पनि नेपाल पराजित भयो ।
महिला टी–ट्वान्टी श्रृङ्खलाको अन्तिम खेलमा नेपाल थाइल्यान्डसँग पराजित भयो । जारी सिरिजमा नेपालले लगातार खराब प्रदर्शन गर्यो ।
सिरिजको अन्तिम खेलमा थाइल्यान्डले नेपाललाई ७ विकेटले पराजित गर्यो । जितका लागि ८२ रनको सामान्य लक्ष्य पाएको थाइल्यान्डले १७ औँ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो ।
तपाईंको प्रतिकृया




