एजेन्सी । अमेरिका र उसका गठबन्धन देशहरुले अफगानिस्तानमा पूर्व सुरक्षाकर्मीहरुमाथि भइरहेका आक्रमण तत्काल रोक्न माग गरेका छन् । अमेरिकासहित २२…
श्रीलंकामा पनि देखियो ओमिक्रोन भाइरस
घातक भनिएको कोरोना भाइरसको नयाँ भेरियन्ट, ओमिक्रोन श्रीलंकामा पनि देखिएको छ। पछिल्लो पटक अफ्रिकामा भेटिएको भनिएको यस भाइरसका संक्रमित श्रीलंकामा…
‘ओमिक्रोन’ भेरियन्टबारे नआत्तिन डब्ल्यूएचओको आग्रह
काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना भाइरसको ओमिक्रोन भेरियन्टबारे आत्तिनुपर्ने अवस्था नरहेको बताएको छ । यद्यपि यससँग लड्नका लागि…
जर्मनीमा खोप नलगाउने व्यक्तिका लागि कडा प्रतिबन्ध
एजेन्सी । जर्मनीले खोप नलगाउने व्यक्तिका लागि देशव्यापी लकडाउन घोषणा गरेको छ । साथै, खोप नलगाएका व्यक्तिलाई अनिवार्य खोप लगाउन पनि…
डुंगा दुर्घटनामा २९ बालबालिकाको मृत्यु
एजेन्सी । नाइजेरियामा एउटा डुंगा डुब्दा कम्तीमा २९ बालबालिकाको मृत्यु भएको छ । नाइजेरियाको उत्तरी राज्य कानोमा एउटा धार्मिक कार्यक्रममा सहभागी…
कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ दक्षिण कोरियामा पनि देखियो
दक्षिण कोरियामा पनि कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फेला परेको छ। कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सी (केडिसीए)का अनुसार हालै…
ओमिक्रोनविरुद्ध रुसको अभियान, खोप बनाउन सुरु
कोरोना भाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोनका विरुद्धमा रुसमा खोप बनाउन थालिएको छ। रुसको गामालेया राष्ट्रिय अनुसन्धान केन्द्रले कोरोना भाइरसको…
भारतमा ओमिक्रोन भित्रिन नदिन उच्च सतर्कता
हालै अफ्रिकामा देखा परेको भनिएको कोरोनाको ओमिक्रोन भाइरस भित्रिन नदिने भन्दै भारतमा उच्च सतर्कता अपनाइएको समाचारमा जनाइएको छ। भारतमा चार…
पेरुमा ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्प
पेरुमा शक्तिशाली भूकम्प गरेको छ। उत्तरी पेरुमा ७ दशमलब ५ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पबाट एउटा चर्चसहित दर्जनौं भवन…
न्युयोर्कमा संकटकाल घोषणा, अन्य राज्यहरुलाई पनि उच्च सतर्कता अपनाउन आह्वान
अमेरिकाको न्युयोर्कमा संकटकाल घोषणा गरिएको छ। न्युयोर्कका गभर्नर काथी होचुलले राज्यभर संकटकाल लागू गरिएको घोषणा गरेको अधिकारीहरुले जनाएका छन्। कोरोना…
बंगलादेशको चटगाउँनजिकै ६.३ म्याग्निच्युडको भूकम्प
बंगलादेशको चटगाउँको पूर्वमा शुक्रबार बिहान ६.३ रिक्टर स्केलको भूकम्प गएको छ। युरोपेली-भूमध्य भूकम्प विज्ञान केन्द्र (EMSC) ले जनाएअनुसार भूकम्प चटगाउँबाट…
विश्वका १०० मध्ये ९४ प्रदूषित सहर भारत, पाकिस्तान र चीनका
एजेन्सी । विश्वका १०० ओटा प्रदूषित सहरमध्ये ९४ प्रदूषित सहर भारत, पाकिस्तान र चीनमा छन् । विश्वको वायुहरुको गुणस्तर मापन…



