समाचार

संसद् फेस गर्ने आँटेका प्रधानमन्त्रीसँग कति छ मत ?

काठमाडौं । फेरि कुनै ‘राजनीतिक चमत्कार’ नभए अहिलेकै अवस्थामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभामा विश्वासको मत नपाउने निश्चित छ । दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले बेगर संसद्मा अरू कुनै दलले विश्वासको मत पाउने सम्भावना छैन । अहिले कांग्रेस र एमाले मिलेर सरकार बनाउने सहमति गरिसकेका छन् । दुवै दलले प्रचण्डलाई राजीनामा गरेर मार्गप्रशस्त गर्न आग्रह गरिसकेका छन् । तर, प्रधानमन्त्री प्रचण्ड भने नपाउने विश्वासको मत लिइछाड्ने …

पुरा पढ्नुहॊस »

भोटेकोशीमा हाइड्रोको ढलान भत्किएर बेपत्ता दुई मजदुरको शव भेटियो

काठमाडौं । भोटेकोशीमा हाइड्रोको ढलान भत्किएर बेपत्ता दुई मजदुरको शव फेला परेको छ । सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका-४ मा निर्माणाधिन भोटेकोसी १ जलविद्युत आयोजनाको ढलान खसेर उनीहरु बेपत्ता भएका थिए । शुक्रबार ढलान खसेपछि १० जना पुरिएका थिए । अन्यको सकुशल उद्धार गरे पनि दुई जना बेपत्ता भएका थिए । आज बिहान दुई जना मृत अबस्थामा फेला परेको प्रहरीले जनाएको छ । ढलानले पुरिँदा ज्यान गुमाउनेमा बर्दिया नगरपालिकाका रामजिन थारु र …

पुरा पढ्नुहॊस »

देशभर भारी वर्षाको सम्भावना, बाढी-पहिरोको चेतावनी

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानको उत्तरमा अवस्थित रहेका कारण देशका धेरै स्थानमा भारी वर्षा भइरहेको छ । अहिले देशभर साधारणदेखि पूर्णतया बदली छ । बागमती, गण्डकी, लुम्बिनीलगायत सबै प्रदेशमा साधारणदेखि मध्यम वर्षा भइरहेको छ । केही स्थानमा भने भारी वर्षा भइरहेको छ । …

पुरा पढ्नुहॊस »

सहकारीले पैसा खाई दिएको भन्दै प्रहरीमा ५३ सय उजुरी, ११ अर्ब ६६ करोड मागदाबी

काठमाडौं । नेपाल प्रहरीले सहकारीसम्बन्धी पाँच हजार तीन सय उजुरी दर्ता भएको जनाएको छ । सिंहदरबारमा शुक्रबार बसेको सहकारीको संस्था बचत रकम सम्बन्धमा संसदीय छानबिन समिति बैठकमा उपस्थित भएका प्रहरी अधिकारीले हालसम्म सहकारी रकम दुरुपयोगका सम्बन्धमा पाँच हजार तीन सय उजुरी दर्ता भएको जानकारी दिएका हुन् । ५ हजार ४१० पीडितले उजुरी दर्ता गरेको र ११ अर्ब ६६ करोड ४७ लाख माग दाबी गरेको जानकारी प्राप्त भएको समिति संयोजक सूर्य …

पुरा पढ्नुहॊस »

माधव नेपालको पार्टीमा म छैन : प्रेम आले

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद प्रेम आलेले आफू पार्टीमा नरहको बताएका छन् । महाधिवेशनमा समेत उपस्थित नरहेका आलेले आफू पार्टीमा सक्रिय नरहेको जानकरी दिएका हुन् । असार १६ गतेदेखि शुरु भएको महाधिवेशन बहिष्कार गरेको बताउदै आलेले अब त्यो पार्टीमा आफू नरहने जनाए । नेकपा एसको महाधिवेशन सकिनुअघि भारतका विभिन्न सहरको भ्रमण सकेर काठमाडौं फर्किएका छन् । उनी नेकपा एस भने नफर्किने बताउँछन् । उनले भने, ‘मैले संसदीय दलको बैठकमा …

पुरा पढ्नुहॊस »

महाधिवेशन सकिए लगत्तै बालुवाटार पुगे माधव नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न बालुवाटार पुगेका छन् । महाधिवेशनमा केन्द्रीय कमिटी घोषणा लगत्तै नेपाल प्रधानमन्त्रीलाई भेट्न पुगेका हुन् । कांग्रेससँगको सहमतिपछि एमालेले सरकार छाडेसँग प्रचण्ड सरकार अल्पमतमा परेको छ । संसद्का दुई ठूला दलले राजीनामा गर्न दिएको सुझाव अस्वीकार गर्दै प्रधानमन्त्रीले संसदमै फेस गर्ने बताएका छन् । यसका लागि असार २८ मा विश्वासको मत लिने व्यवस्थाका लागि संसद सचिवालयमा समेत …

पुरा पढ्नुहॊस »

प्रधानमन्त्री प्रचण्डले असार २८ गते पाँचौं पटक विश्वासको मत लिने

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले असार २८ गते पाँचौं पटक विश्वासको मत लिने भएका छन् । माओवादी प्रमुख सचेतक हितराज पाण्डेका अनुसार विश्वासको मतका लागि असार २८ गतेको दिन तोकेर संसदलाई प्रधानमन्त्री दाहालले पत्र पठाएका छन् । असार १७ गते कांग्रेस र एमाले मिलेर नयाँ सत्ता गठबन्धन बनेसँगै दाहाललाई पद छाड्न दबाब दिँदै आएका छन् । एमालेले शुक्रबार नै प्रधानमन्त्रीलाई दिएको विश्वासको मत फिर्ताको पत्र दर्ता गराएको छ …

पुरा पढ्नुहॊस »

सुन गाल्ने मेसिन र ५० लाख नगदसहित ललितपुरबाट पाँच भारतीय पक्राउ

काठमाडौं । ललितपुर प्रहरीले भारतीय नागरिकको फ्ल्याटमा छापा मारेर सुन, सुन गाल्ने मेसिन र नगद ५० लाखसहित पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको महाराष्ट्र आडवारी थाना घर भइ ललितपुरको ताल्छिखेल बस्दै आएका २८ वर्षीय युवराज विभुते, सोही ठाउँका भारतीय नागरिक २० वर्षीय विक्रम यलवर, १८ वर्षीय भारतीय नागरिक अभिषेख विभुते, भक्तपुरको सूर्यविनायक नगरपालिका–१ बिरुवाका २० वर्षीय सिद्धान्त चौलागाईं र ललितपुरको महालक्ष्मी नगरपालिका–८ का २० वर्षीय यसवन्त सुनार …

पुरा पढ्नुहॊस »

२५ दिनमै विपद्जन्य घटनाबाट ४७ जनाको मृत्यु

काठमाडौं । मनसुन भित्रिएसँगै विपद्जन्य घटनाबाट हालसम्म ४७ जनाको ज्यान गएको सरकारले बताएको छ । शुक्रवारको राष्ट्रिय सभा बैठकमा विनियोजन विधेयकमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले यस्तो बताएका हुन् । मन्त्री अर्यालले नयाँ वर्षदेखि यता हालसम्म ५५ वटा बाढीको घटनाबाट ४ जनाको मृत्यु, १ जना बेपत्ता र दुई जना घाइते भएका बताए । उनले पहिरोबाट २४ …

पुरा पढ्नुहॊस »

गणतन्त्रपछि सबैभन्दा बढी सत्ताको स्वाद लिएको माओवादी ९ वर्षपछि प्रतिपक्षको बाटोमा

काठमाडौं । नेकपा माओवादी केन्द्र करिब ९ वर्षपछि प्रतिपक्षमा पुग्ने लगभग निश्चित छ । सोमबार मध्यरातमा कांग्रेस र एमाले मिलेर नयाँ सत्ता समीकरण बनेसँगै माओवादी प्रमुख प्रतिपक्षी दल बन्ने अवस्थामा पुगेको हो । अब राजनीतिक रुपमा अप्रत्याशित परिवर्तन नभएमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रमुख प्रतिपक्षी दलको बेन्चमा हुनेछन् । गणतन्त्रपछि सबैभन्दा बढी सत्ताको स्वाद लिएको माओवादी प्रत्येक निर्वाचनमा ओरालो यात्रामा छ । ०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा माओवादीले …

पुरा पढ्नुहॊस »
This Ad will close automatically in seconds