काठमाडाैं ।आज (शुक्रबार) विद्याकी देवी सरस्वतीको पूजाआराधना गरी देशभर श्रद्धा र भक्तिसाथ श्रीपञ्चमी मनाइँदै छ ।बिहानैदेखि सरस्वती मन्दिरहरूमा दर्शन, पूजा र विशेष धार्मिक कर्मका लागि भक्तजनको आज चहलपहल देखिएको छ । तस्बिरहरु : सक्षम घिमिरे




तपाईंको प्रतिकृया




